Monday, October 26, 2015

अत्यन्त जरुरी सुचना !!!

अत्यन्त जरुरी सुचना !!!

यस श्री हिमालयन ईग्लिश सेकेन्डरी बोर्डिङ्ग स्कुलमा अध्ययनरत सम्पूर्ण विद्यार्थीवर्ग समक्ष विद्यालय कार्तिक १२ गते सन्चालन हुने भनिएकोमा कार्तिक ३० गतेबाट  मात्र सन्चालन हुने व्यहोरा जानकारी गराउन चाहन्छ यसबाट पर्न गएको असुबिधाप्रती विद्यालय सम्पूर्ण विद्यार्थीवर्ग तथा अभिभावक गण समक्ष क्षमाप्राथी भाव प्रकट गर्न चाहन्छ । धन्यवाद !!!

No comments:

Post a Comment